लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

onlinekhabar.com · world

१७ असोज, विराटनगर । मोरङको लेटाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडक खण्डमा जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब साढे १० बजे दुर्घटना भएको थियो । दुर्घटनामा चालक झापाको घेराबारी बस्ने अन्दाजी […]

Read full article →