बर्से अधिवेशनको अन्तिम दिन संसद्मा ५ विधेयक दर्ता
१७ असोज, काठमाडौं । संघीय संसद्को बर्से अधिवेशनको अन्तिम दिन संसद्मा पाँच वटा विधेयक दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘राष्ट्रिय सडक सुरक्षा विधेयक २०८३ र भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् । सुरक्षित सडकको लागि सडक पूर्वाधार निर्माणको सुरक्षा मापदण्ड विकास गरी कार्यान्वयन गराउने राष्ट्रिय सडक सुरक्षा विधेयकको उदेश्य […]