डा. प्रकाश उपाध्यायले कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने

onlinekhabar.com · world

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा डा.प्रकाश उपाध्यायले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अछाम–२ बाट महाधिवेशन प्रतिनिधि छनोट भएका उपाध्यायले महामन्त्रीमा पदमा प्रतिस्पर्धा गर्ने जानकारी गराएका छन् । महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनी भन्छन्,‘केही समयअघि सडकमा युवाहरूले परिवर्तनका प्रश्न उठाए । पुस्तान्तरण, सुशासन र नयाँ नेतृत्वको बहस देशभरि गहिरियो। […]

Read full article →