कांग्रेस सहमहामन्त्रीमा तेजुलाल चौधरीले उम्मेदवारी दिने
Full story
Tejulal Chaudhary, a Nepali Congress leader and former Minister of Youth and Sports Development, has announced he will run for party co-general secretary at the 15th general convention. He said he will contest the co-general secretary post from the Tharu cluster. The announcement was reported from Saptari on 19 Ashoj.
१९ असोज, सप्तरी । नेपाली कांग्रेसका नेता तथा पूर्व यूवा तथा खेलकुद विकासमन्त्री तेजुलाल चौधरीले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चौधरीले थारू क्लस्टरतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी सप्तरी क्षेत्र नम्बर–४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुका साथै महासमिति सदस्यसमेत बनेका छन् । सप्तरीको खडक […]