चलचित्र निर्देशक मीन भामले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

onlinekhabar.com · world

१७ असोज, काठमाडौं । नेपाली चलचित्र ‘कालोपोथी’का निर्देशक मीनबहादुर भामले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मुगुबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि निर्देशक भामले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले अनलाइनखबरसँग आफूले पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने बताए । ‘सहमहामन्त्रीको तयारीमा लागेको छु,’ भामले भने, ‘पिछडिएको क्षेत्रबाट मेरो उम्मेदवारी […]

Read full article →