‘स्वास्थ्य श्री’ प्रिमियम तोरीको तेल नेपाली बजारमा, लगातार जित्दै उपभोक्ताको मन

bizkhabar.com · world

काठमाडौं । शुद्धता, प्राकृतिक स्वाद र गुणस्तरलाई प्राथमिकता दिँदै रिलायबल नेपाल एग्रो लिमिटेडले उत्पादन गर्दै आएको ‘स्वास्थ्य श्री’ प्रिमियम फर्स्ट प्रेस्ड तोरीको तेल नेपाली बजारमा विस्तार हुँदै गएको छ। बीमा, बैंकिङ तथा व्यावसायिक क्षेत्रमा अनुभवी व्यक्तिहरूको लगानीमा पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापना भएको रिलायबल नेपाल एग्रोले ‘गुणस्तरमा विश्वास, परिवारमा स्वास्थ्य’ भन्ने नारासहित ‘स्वास्थ्य श्री’ ब्रान्डको […]

Read full article →