मापदण्डविपरीत घर बनाए १० लाखसम्म जरिवाना, सम्पत्ति रोक्का र बिजुली-पानीको लाइन काटिने

onlinekhabar.com · world

१७ असोज, काठमाडौं । नक्सा पास नगरी वा तोकिएको मापदण्ड मिचेर भवन निर्माण गर्ने घरधनीमाथि स्थानीय तहले कठोर कारबाही गर्ने भएको छ। प्रस्तावित भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकले अवैध संरचना बनाउनेलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने, घरजग्गा किनबेच गर्न नपाउने गरी रोक्का राख्ने र बिजुली–पानीको लाइनसमेत काटिदिनेसम्मको कडा कानुनी व्यवस्था अघि सारेको […]

Read full article →