सेयर बजारको ‘वियरिस ट्रेन्ड’ : म्युचुअल फन्डमा धक्का, २४ फन्डको न्याभ फेस भ्यालुभन्दा कम
काठमाडौं । विगत केही समयदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ‘वियरिस ट्रेन्ड’ मा रहेको छ । कहिलेकाही कारोबार सामान्य अंकले बढेपनि धेरैजसो कारोबार दिन नेप्सेको प्रवृत्ति वियरिस नै देखिन्छ । फन्डहरुको अधिकांश लगानी सेयर बजारमा हुन्छ । त्यसैले बजार घट्दा वा बढ्दा त्यसको सकारात्मक वा नकारात्मक प्रभाव फन्डहरुको प्रमुख सूचकमा पर्छ । बजार घटेको प्रत्यक्ष […]