भन्सार छली ल्याइएका १० लाखभन्दा बढीका सामान बरामद

onlinekhabar.com · world

२० असोज, काठमाडौं । पर्साको वीरगञ्जबाट भन्सार छली भारतबाट ल्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका आइफोन–१७ तीन थान र आइफोन–१५ एक थान बरामद गरिएको हो। बरामद मोबाइलको मूल्य पाँच लाख ५२ हजार २१० […]

Read full article →