डिज्नीका लियोनेल मेस्सी : सोचेभन्दा बिल्कुलै फरक

onlinekhabar.com · world

सर्वकालीन सर्वोत्कृष्ट फुटबलरबाट प्रेरित भएर कला सिर्जना हुनु स्वाभाविक नै हो । विश्वभर मेस्सीको आफ्नै फन्ट, चित्र र विभिन्न कलात्मक शैलीका सालिकहरू उपलब्ध छन् । अब डिज्नीले लियोनेल मेस्सीमा आधारित कार्टुन सार्वजनिक गर्ने भएको छ । यो कार्टुनले अर्जेन्टिनी फुटबलरलाई पूर्णरूपमा काल्पनिक दुनियाँमा पुर्‍याउने बताइएको छ । नामबाटै अनुमान लगाउन सकिएजस्तै मेस्सी एन्ड द जायन्ट्स […]

Read full article →