कैलाली, बर्दिया र दाङमा भारी वर्षा, आज र भोलि पनि पानी पर्ने

onlinekhabar.com · world

२० असोज, काठमाडौं । मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि वर्षाको गतिविधि बढेको छ । आज असोज २० गते पनि पहाडी भेगका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायु, स्थानीय वायु, पूर्वी नेपालमा कायम मनसुनी प्रणालीका साथै बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढेको मौसमविद डा. […]

Read full article →