इन्जिनियर र निर्माण व्यवसायीलाई व्यावसायिक बीमा अनिवार्य, बदमासी गरे लाइसेन्स खारेजी

onlinekhabar.com · world

१७ असोज, काठमाडौं । भवन निर्माणमा प्राविधिक त्रुटि वा हेलचेक्र्याइँका कारण दुर्घटना भएमा वा संरचना कमजोर बनेमा अब इन्जिनियर र निर्माण व्यवसायीहरू व्यक्तिगत रूपमै पूर्ण जवाफदेही हुनुपर्नेछ। प्रस्तावित भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकले प्राविधिक र निर्माण व्यवसायीलाई कानुनी र आर्थिक दायरामा ल्याउन व्यावसायिक दायित्वको बीमा अनिवार्य गर्नुका साथै बदमासी गरेमा लाइसेन्स नै […]

Read full article →