कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवार हुने व्यक्ति प्रदेश र जिल्ला अधिवेशनमा लड्न नपाउने
Full story
The Congress party’s election committee issued a notice through member secretary Raju Katuwal. It says anyone who becomes a candidate for any post at the central convention cannot later stand as a candidate in the provincial committee and district committee elections.
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा केन्द्रीय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेको व्यक्ति यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने उल्लेख छ ।