राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जाने

bizkhabar.com · world

काठमाडौँ । प्रधानमन्त्री बालेन साह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्नका लागि तयारी सुरु गरेको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा जाने तय भएको थियो । भदौ १० गते रसुवामा भीषण बाढी आएर जनधनको ठूलो […]

Read full article →