आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदै
काठमाडौँ । नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा १५औँ राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए […]