कांग्रेस महाधिवेशन उदघाटनमा कुन–कुन दलका नेता सहभागी हुँदैछन् ?
उदघाटन समारोहमा सहभागिताका लागि कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो पठाएको छ । तर, निम्तो पठाइएका सबै दलका शीर्ष नेताहरु भने सहभागी नहुने भएका छन् ।