कांग्रेस बन्दसत्रका लागि ३ हल : हिमाल, पहाड र तराई-मधेश
खुलामञ्च क्षेत्रमै तयार पारिएका हलका नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई मधेश’ राखिएको छ । आज उदघाटन समारोह सकिएपछि यिनै हलमा भोलि र पर्सि बन्दसत्र हुनेछ ।