‘चार स्पष्ट भिजन’ सहित चर्चित युवा नेता ‘प्रकाश तिवारी’ द्धारा कांग्रेसको केन्द्रीय सदस्यमा दाबेदारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्वपनि चयन गर्ने भएकाले यो महाधिवेशनप्रति सबैको चासो रहेको छ । यो महाधिवेशन विशेष गरि युवाहरुको सहभागिता र नेतृत्वमा युवाहरुको प्रवेशका लागि कोशेढुंगा बन्न सक्ने ठानिएको छ । यो महाधिवेशनमार्फत कांग्रेसको नेतृत्वमा पार्टीलाई नयाँ उचाईमा पुर्याउन सक्ने, कांग्रेसको भविष्यलाई डोर्याउन सक्ने […]