प्रादेशिक अस्पताल जनकपुरमा थेगिनसक्नु चाप, क्षमता र दरबन्दी थप्नै मान्दैन सरकार
Full story
After federalism was established, the Madhesh Province government brought Provincial Hospital Janakpur under its authority. The hospital was placed under the Madhesh Health Science Institute, and 390 beds are currently in operation. The patient load is more than it can handle. The government has not agreed to add capacity or staff positions.
संघीयता स्थापनापछि मधेश प्रदेश सरकारले यो अस्पताललाई आफू मातहत ल्यायो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी त्यस मातहत राखिएको अस्पतालमा यतिबेला ३९० बेड सञ्चालनमा छन् । बिरामीको चाप थेगिनसक्नु छ ।