अर्को दक्षिण कोरियाली ब्यान्ड ‘स्ट्रे किड्स’ ले पनि ग्रामी अवार्ड बहिष्कार गर्ने

onlinekhabar.com · world

लस एन्जलस (बीबीसी) । विश्वकै चर्चित के-पप समूहमध्ये एक ‘स्ट्रे किड्स’ ले पनि सन् २०२७ को ग्रामी अवार्ड बहिष्कार गर्ने निर्णय गरेको छ । यसअघि के-पप ब्यान्ड बीटीएसले पनि बहिष्कारको निर्णय गरेको थियो । एसियाली पप संगीतका लागि छुट्टै नयाँ विधा थप्ने निर्णयपछि ग्रामीलाई लिएर विवाद बढेको छ । आलोचकले यस्तो विधाले के-पप र जे-पपजस्ता […]

Read full article →