कांग्रेस महाधिवेशन स्थलमा तालिम प्राप्त कुकुर परिचालन

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। खुलामञ्चमा आज दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिरहरू आउनेक्रम जारी छ। विभिन्न दलका शीर्ष नेता तथा विभिन्न देशका प्रतिनिधि पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदैछन्। महाधिवेशनमा आउनेहरूको सुरक्षालाई […]

Read full article →