२९ वर्षमा मेयर जितेका जोशीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । वामपन्थी बलियो रहेको परशुराममा उनले २०७९ को स्थानीय तह निर्वाचनमा २९ वर्षकै उमेरमा मेयर जितेका हुन् । जोशीले ३५ वर्षमुनि युवा […]

Read full article → Compare