सेयर बजारमा पाँच लाख लगानीकर्तामाथि ठगी, खर्बौ रुपैयाँको लगानीमाथि धोका

bizkhabar.com · world

काठमाडौं । स्टक बजारमा लगानी गर्ने सामान्य टर्कीका नागरिकहरू एउटै कुरा जान्न चाहन्छन, के उनीहरूको पैसाको कुनै मूल्य छ ? जब देशको मुद्रास्फीति दर ३० प्रतिशत हुन्छ, मुद्राको मूल्य निर्धारण गर्न गाह्रो हुन्छ । यही कारणले गर्दा धेरै मानिसहरूले राम्रो प्रतिफलको वाचाका साथ सुन, विदेशी मुद्रा, स्टक र म्युचुअल फन्डहरू किन्न थालेका छन् । तर, […]

Read full article →