मानव अधिकार आयोगले भन्यो– काठमाडौंका तत्कालीन सुरक्षा अधिकारीलाई कारबाही गर
Full story
The Human Rights Commission recommended action against some security officials over the royalist protest at Tinkune on 15 Chaitra 2081. In a report made public on Tuesday, it recommended action against security officials who were in Kathmandu during the protest.
२१ असोज, काठमाडौं । १५ चैत २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनको घटनामा केही सुरक्षा अधिकारीलाई कारबाही गर्न मावन अधिकार आयोगले सिफारिस गरेको छ । आयोगले आज मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलका बेला काठमाडौंमा रहेका सुरक्षा अधिकारीहरुलाई कारबाही गर्न सिफारिस गरेको हो । कारबाही सिफारिस हुनेहरूमा काठमाडौंका तत्कालीन एसएसपी विश्व अधिकारी (हाल डीआईजी), एसपी अपीलराज […]