कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै लोकगायिका थापा

onlinekhabar.com · world

काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले आजबाट सुरु नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । धादिङ क्षेत्र नं. २ बाट खुल्ला महिलातर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनिएकी मगरले खुल्ला महिला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् । दुई दशकभन्दा लामो समयदेखि […]

Read full article →