एक्रोन सहरबाट शिव परियार र समीक्षा अधिकारीले थाले अमेरिका टूर

onlinekhabar.com · world

काठमाडौं । गायक शिव परियार र गायिका समीक्षा अधिकारीले दशैंको अवसरमा एक दर्जन अमेरिकी सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् । ‘दशैं तिहार धमाका युएसए टूर’ अन्तर्गत अन्तर्गत उनीहरूले पूर्वी अमेरिकी सहरदेखि पश्चिमसम्म आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन लागेका हुन् । भर्जिनियास्थित थ्री-ई इन्टरटेनमेन्टले आयोजना गर्न लागेको टूर करिब डेढ महिना चल्ने भएको छ । […]

Read full article →