दशौं राष्ट्रिय खेलकुदमा निजी संघसंस्थाको सहभागितालाई जोड दिइने

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) अवधारणालाई अवलम्बन गरिने भएको छ । दशौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकले पीपीपीको अवधारणालाई जोड दिने निर्णय गरेको हो । ‘प्रतियोगितालाई भव्य तथा व्यवस्थित तरिकाले सम्पन्न गर्न निजी संघ संस्था लगायत सबै सरोकारवालाहरुको सहभागितालाई जोड दिँदै पब्लिक–प्राइभेट […]

Read full article →