सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज अब उपलब्ध नहुने
इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने जनाएका छन् ।