सर्लाहीको जिरायतमा पोथी हात्ती मृत फेला
१८ असोज, सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा करिब १० वर्षको पोथी जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । ब्रहमबाबा सामुदायिक वन नजिकै स्थानीयले लगाएको परोर खेतमा आइतबार बिहान हात्ती मृत फेला परेको हो । स्थानीयका अनुसार हिजो शनिबार राति करिब ८ बजेतिर बस्ती नजिकै हात्ती देखिएको थियो । राति खेततर्फबाट हात्ती कराएको आवाजसमेत […]