लोकतन्त्र र राजनीतिमाथि प्रश्न उठेका छन्, यसको जवाफ खोज्न सक्नुपर्छ : घिमिरे

onlinekhabar.com · world
Full story

Speaking at the opening session of the Nepali Congress's 15th convention in Kathmandu, General Secretary Gururaj Ghimire said questions have been raised about democracy and politics and that they must be answered. He acknowledged that the party has not been able to answer the questions on people's minds. The convention began on 18 Ashoj.

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गरेका छन् । आजबाट सुरु भएको पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । लोकतन्त्र र राजनीति सहि बाटोमा हिंड्न सकेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । […]

Read full article → Compare