परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउने ताकत कांग्रेसले राख्छ : पुष्पा भुसाल

onlinekhabar.com · world

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउने ताकत आफ्नो पार्टीले राख्ने बताएकी छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘कांग्रेस परिवर्तनकारी शक्ति हो । आम जनताले खोजेको परिवर्तनको नेतृत्व लिन सक्यो भने परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउने ताकत पनि नेपाली कांग्रेसले […]

Read full article →