जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

onlinekhabar.com · world

बालबालिकालाई जन्मिएदेखि नै विभिन्न संक्रामक तथा गम्भीर रोगबाट जोगाउन खोप दिन सुरु गरिन्छ । बच्चाको रोगप्रतिरोधात्मक क्षमता क्रमशः विकास हुँदै जाने भएकाले निर्धारित उमेरमा आवश्यक खोप लगाउनु अत्यन्त महत्वपूर्ण हुन्छ । खोपले क्षयरोग, पोलियो, डिफ्थेरिया, कालीखोकी, टिटेनस, हेपाटाइटिस बी, निमोनिया, रोटाभाइरसबाट हुने झाडापखाला, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइडजस्ता रोगबाट बालबालिकालाई जोगाउन मद्दत गर्छ । […]

Read full article →