शेरबहादुर दाइका लागि कुर्सी खाली राखेका थियौं : गगन थापा
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा भएको थियो । जहाँ विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरे । यद्यपि समानान्तर रुपमा महाधिवेशनको तयारी गरिरहेका पूर्वसभापति गगन कुमार थापा भने गएनन् । उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका सभापति गगन थापाले शेरबहादुर […]