बिजखबर समाचार प्रभाव : १४ इन्टरनेट सेवा प्रदायकलाई कारबाही, स्वीकृति नलिएका प्याकेज बन्द गर्न निर्देशन

bizkhabar.com · world

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवा शुल्कका प्याकेज सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरेको छ । पछिल्लो समय बिजखबरले इन्टरनेट सेवाप्रदायकले मूल्य बढाएकोप्रति सचेत गराउँदै लगातार समाचार सम्प्रेषण गरिरहेपछि प्राधिकरणले ती कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गर्दै स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट प्याकेज तत्काल बन्द गर्न […]

Read full article →