म आएको छु, समस्या त ‘छु मन्तर’ हुन्छ भनेर हुँदैन : गगन थापा

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशका समस्याहरूलाई कोही मान्छेले पनि सहजै रुपमा लिन नहुने बताएका छन् । विश्व राजनीतिको समेत देशमा प्रभाव परिरहेको स्मरण गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको आजबाट सुरु भएको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले हल्का ढंगले अहिलेका समस्याहरूलाई लिन नहुने जिकिर […]

Read full article →