कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता हुँदै, यस्तो छ चहलपहल (तस्वीरहरू)
अहिले मनोनयन फाराम लिएर भर्ने काम भइरहेको छ । आज अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुनेछ । भोलि मात्रै वउम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।