प्रधानमन्त्री बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाए

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चबारे धारणा राख्दै एक फेसबुक स्टाटस सेयर गरेका छन् । आइतबार साँझ उनले खुलामञ्चबारे एक टिप्पणी लेखेका हुन् । जहाँ उनले भनेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’ खुलामञ्चमा आजमात्रै कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो […]

Read full article →