आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालयको प्रमुखमा आनन्दराज खनाल नियुक्त
१८ असोज, काठमाडौं । नेपाली दूरसञ्चार तथा सूचना प्रविधिविज्ञ अनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को नयाँ दिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएका छन् । उनले १ अक्टोबर २०२६ देखि पदभार ग्रहण गरेका छन्। आईटीयू संयुक्त राष्ट्रसंघको दूरसञ्चार-सूचना तथा सञ्चार प्रविधि (आईसीटी) तथा डिजिटल प्रविधि सम्बन्धी विशिष्टीकृत संस्था हो। यसले […]