गण्डकीका मुख्यमन्त्री पाण्डेले कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
१९ असोज, पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा तथा उपसभापति पूर्णबहादुर खड्कासँग नजिक रहेका पाण्डे विशेष महाधिवेशनपछि भने सभापति गगन थापाकै नेतृत्वमा क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन् । विषेश महाधिवेशन तथा देउवा […]