न्याय परिषद् बैठक भोलि १ बजे बस्दै

onlinekhabar.com · world
Full story

Chief Justice Manoj Kumar K.C. has called a meeting of the Judicial Council for Tuesday at 1 pm. A source said the meeting will discuss matters including recommendations to fill vacant judge posts at the Supreme Court.

१९ असोज, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको हो । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको स्रोतले बतायो । सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन् । प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको परिषद्‍मा […]

Read full article → Compare