कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
Nepali Congress has announced an endowment fund of 10 crore rupees to support families of martyrs, conflict victims and injured people who lost education, livelihood or opportunities during the party's movements. The announcement was made at the party's 15th general convention in Kathmandu. Party president Gagan Kumar Thapa is named in the report on the convention.
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा लागेर शिक्षा, जीविका वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित र घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीका योद्धाहरूप्रतिको पारिवारिक अपनत्व र जिम्मेवारी बोध गर्दै उक्त कोष बनाउने नीति अघि […]