जान्हवी भन्छिन्– सहमतिबिना महिलाको तस्वीर बिगार्नु यौन शोषणसरह

onlinekhabar.com · world

ब्लकबस्टर दक्षिण भारतीय फिल्म देवरा: पार्ट १ को सुपरहिट गीत चुट्टामल्लेमा अभिनेत्री जान्हवी कपूरको दृश्यलाई एआईको दुरुपयोग गरी अश्लील भिडियो बनाइएपछि सामाजिक सञ्जालमा ठूलो आक्रोश पैदा भएको छ । तस्वीर र भिडियो मर्ज गरी भाइरल गराइएपछि अभिनेत्री कपूरले सामाजिक सञ्जालमार्फत गम्भीर आपत्ति जनाएकी छन् । इन्स्टाग्राम स्टोरीमा वक्तव्य जारी गर्दै उनले प्रविधिको आपराधिक दुरुपयोगप्रति आक्रोश […]

Read full article →