फोटोन नेपालले पेप्सीकोलामा इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै
काठमाडौं । एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. ले नेपालमा विगत लामो समयदेखि फोटोन ब्राण्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आइरहेको छ । बिक्रीपछिको सेवालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले नेपालमा अहिले इभी कमर्सियल क्षेत्रमा सबैभन्दा ठूलो व्यवस्थित र अत्याधुनिक सुविधा सहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ । यसबाट ग्राहकलाई सहज, […]