लौ चिन्नुहोस्, यी प्यारी फुच्ची को हुन् ?
यी दुई बच्चाभन्दा पहिले पृष्ठभूमि हेर्नुहोस् । सायद त्यो तलाउ हो, जहाँ हिमालको छायाँ परेको छ । दुवैतिर फूल, माथि हरियो डाँडा । कस्तो मनमोहक ? पृष्ठभूमि यति मोहक देखिनुको अर्को कारण हो, यसले कुनै कालखण्डको सजीव चित्र उतारिदिन्छ । किनभने यसले तपाईंलाई नोस्टाल्जिक बनाउँछ र कुनै उमेरमा फोटो स्टुडियोभित्र बान्की मिलाई-मिलाई फोटो खिचेको याद […]