गुल्मीको मुसिकोटबाट भूमि प्रशासन सेवा सुरु
Full story
Survey and land administration services have formally started at the administrative building of Musikot Municipality in Gulmi. With the service operating in the municipality, local residents no longer have to travel to the district headquarters or elsewhere for land administration work. The service began on 20 Ashoj.
२० असोज, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासकीय भवनबाटै नापी तथा भूमिप्रशासनसम्बन्धी सेवा औपचारिक रूपमा सुरु भएको छ । नगरपालिकामै भूमिप्रशासन सेवा सञ्चालनमा आएपछि जग्गा प्रशासनसम्बन्धी कामका लागि सदरमुकाम वा अन्यत्र धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य हुने भएको छ । भूमिप्रशासन सेवा सुरु भएसँगै आज आफ्नो कुल मन्दिरका लागि खरिद गरिएको जग्गा कुल उद्धार समितिका अध्यक्ष […]