यसरी हुँदैछ बेनी–जोमसोम–कोरला सडक मर्मत

onlinekhabar.com · world
Full story

Repair work is underway on the Myagdi section of the Beni–Jomsom–Korla road, part of the Kali Gandaki Corridor linking China and India. The road was damaged by floods and landslides after the recent monsoon-related disasters. The section runs from Pang in Kushma Municipality-1 of Parbat through Beni in Myagdi toward the Chinese border.

२० असोज, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढीपहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मत धमाधम भइरहेको छ। पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको यो सडक असोज दोस्रो साताको वर्षापछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो। […]

Read full article → Compare