प्रधानन्यायाधीशले बोलाए न्याय परिषद बैठक, सर्वोच्च अदालतमा रिक्त न्यायाधीश सिफारिस गर्ने

bizkhabar.com · world
Full story

Chief Justice Manoj Kumar Sharma has called a meeting of the Judicial Council for Tuesday at 1 pm. The meeting is expected to recommend justices for the Supreme Court. Four Supreme Court justice positions are currently vacant.

काठमाडौं । प्रधानन्यायाधीश मनोज कुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । उनले मङ्गलबार दिउँसो एक बजे बस्ने गरी बैठक बोलाएका हुन् । परिषद् बैठकमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिश हुने बुझिएको छ । सर्वोच्चमा चारजना न्यायाधीशको दरबन्दी खाली भइसकेको छ । अर्का एकजना न्यायाधीशको पद पनि रिक्त हुँदैछ । न्यायपरिषद् बैठक प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा बस्नेछ […]

Read full article → Compare