विराटनगरमा २५ असोजदेखि सडक महोत्सव
२० असाेज, विराटनगर । दशैंको अवसरमा विराटनगरमा सडक महाेत्सव आयाेजना गरिने भएकाे छ । विराटनगरकाे हिमालय रोडमा २५ असाेजदेखि ‘छैटौं विराट सडक महोत्सव २०८३’ आयोजना हुने भएकाे हाे । मन्जिना मुभी क्रिएसन प्रालिले आयोजना गर्ने महाेत्सव ३० असाेजसम्म सञ्चालन हुनेछ । महाेत्सवमा स्थानीय पर्यटन, कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने आयोजनाले जनाएकाे छ । ६ […]