कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म
२० असोज, काठमाडौं । नेपाली कांग्रेसले मनोनयन पत्र दर्ता समय थप गरेको छ । १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयन पत्र दर्ता समय आज साँझ ६ बजेसम्मका लागि थप गरिएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता समय आज दिउँसो ४ बजेसम्मका लागि तोकिए […]