बच्चाले ओछ्यानमा पिसाब गर्‍यो ? यस्ता छन् दुर्गन्ध हटाउने सजिलो तरिका

onlinekhabar.com · world

सानो बच्चा भएको घरमा ओछ्यान भिज्नु नौलो कुरा होइन । विशेषगरी राति निद्रामै पिसाब गर्ने बानी भएका बच्चाले कहिलेकाहीँ ओछ्यानमै पिसाब गरिदिन सक्छन् । नवजात शिशुको हकमा त यस्तो समस्या झन् सामान्य हुन्छ । तन्ना फेरेर ओछ्यान सफा गर्न सजिलो भए पनि तन्ना मूनि ओछाइएको डस्नामा परेको पिसाबको दाग र त्यसबाट आउने गन्ध हटाउन भने […]

Read full article →